ऋण पुनर्संरचनाको सुविधा पाउने निर्माण क्षेत्रमा पर्ने उद्योगको थप व्याख्या

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षमा भएको व्यवस्था र सोहीअनुसार गरिएको निर्देशनलाई थप प्रष्ट पारेको छ। निर्माण क्षेत्रमा प्रवाह भएको ऋणलाई सहजीकरण गर्ने सन्दर्भमा भएको निर्देशलाई राष्ट्र बैंकले थप व्याख्या गरेको हो। निर्माण क्षेत्रसँग सम्बन्धित कर्जालाई ऋणीको अनुरोधमा उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा…