दोस्रो दिन: संसद् भवन अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर निर्माण व्यवसायीको धर्ना (तस्बिरहरू)

काठमाडौं । निर्माण व्यवसायीहरूले दोस्रो दिन पनि नयाँबानेश्वरस्थित संसद् भवन अगाडि सेफ्टी हेल्मेट र ज्याकेट लगाएर दिउँसो ३ बजेदेखि प्रदर्शन गरिरहेका छन् । व्यवसायीहरुले केही दिनयता निर्माण कार्यमा भुक्तानी र म्याद थप लगायतका ९ बुँदे मागसहित संघीय राजधानी केन्द्रीत आन्दोलन गर्दै आएका छन् । निर्माण व्यवसायीहरुले हिजो बिहान सेफ्टी हेल्मेट र ज्याकेट लगाएर बालुवाटार अगाडि…