निर्माण व्यवसायी महासंघ धर्नामा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबार बिहान माइतीघर मण्डलामा धर्ना दिने भएकाे छ । असार मसान्त भइसक्दा पनि सरकारले निर्माण व्यवसायीको ठूलो रकम भुक्तानी नगरेको र म्याद थपसम्बन्धी गरेको निर्णयको विरोधस्वरुप व्यवसायी धर्नामा बस्ने भएका हुन् । शुक्रबार बिहान ९ बजेदेखि सुरु हुने धर्नामा महासंघका मानार्थ सदस्यहरु, कार्यसमिति सदस्यका सल्लाहकार, पदाधिकारीहरु, सदस्यहरु, आमन्त्रित सदस्यहरु,…