मध्यपहाडी राजमार्गकाे आयोजना खप्टिएको खण्डमा निर्माण अन्योल

काठमाडौं । सरकारले यही असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको मध्यपहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत कतिपय खण्डमा निर्माणका लागि प्रक्रिया सुरु हुन सकेको छैन । आयोजना खाप्टिएका खण्डमा कुन आयोजनालाई कसरी अघि बढाउने भन्ने निर्णय नहुँदा काम रोकिएका छन् । अधिकांश स्थानमा ग्राभेलको ठेक्का सम्पन्न नभएका खण्डमा कालोपत्रको प्रक्रिया अघि बढ्न नसकेको हो । बूढीगण्डकी जलाशययुक्त आयोजनाका…