सरकारले बीआरआई परियोजना कार्यान्वयनमा ल्याउछ : मन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चीनको बेल्ट एण्ड रोड (बीआरआईं) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन नेपाल सरकार दृढ रहेको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘चाइना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्ष: नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सो परियोजनाको कार्यान्वयनमा केही ढिलाइ भएको स्वीकार गर्दै…