एएसी इँटाको ब्रान्ड एम्बेस्डरमा सञ्चारकर्मी रवि लामिछाने

काठमाडौं । एएसी इँटाको ब्रान्ड एम्बेस्डरमा सञ्चारकर्मी रवि लामिछाने नियुक्त भएका छन् । गत शुक्रबार एक कार्यक्रमका बीच एएसी इँटा उद्योग प्रालिका अध्यक्ष निकोलस पाण्डेले सञ्चारकर्मी लामिछानेलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेका हुन् । सञ्चारकर्मी लामिछाने र पाण्डेबीच दुई पक्षीय हस्ताक्षरसमेत भएको छ । निरन्तर ६० घण्टाभन्दा बढी टेलिभिजन कार्यक्रम सञ्चालन गरेर विश्व रेकर्ड कायम गरेका…