काठमाडौं । निर्माण व्यवसायी महासंघले भोलि सोमबार राष्ट्रिय भेला आयोजना गरेको छ । सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८ का केही बुँदाहरु अव्यवहारिक एवम् निर्माण सामाग्रीहरुको चरम मूल्यवृद्धिविरुद्ध राष्ट्रिय भेला आयोजना गरिएको महासंघले जनाएको छ । गत फागुन २७ गते नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारणसभा एवम् १२ औं अधिवेशनका अवसर पारेर प्रधानमन्त्री शेरबहादुर…