साउनमा भित्रियो १ खर्ब ३६ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गएको वर्षको साउनमा भन्दा १८ प्रतिशतले बढेर रेमिट्यान्स एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स झन्डै २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स बढेर एक…