निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन महासंघको माग

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन सरकारसँग माग गरेको छ । विहिवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई भेट गर्दै महासंघले निर्माण व्यवसायलाई पूर्र्ण उद्योगको मान्यता आवश्यक भएको बताएको हो । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भण्डारी समक्ष नदीजन्य तथा खानीजन्य सामाग्रीको उत्खननमा देखिएको समस्या समाधान…