नेप्से ४०.७६ अंकले वृद्धि, करिब २२ अर्बको कारोबार

काठमाडौँ । आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४०.७६ अंकले वृद्धि भएको छ । १.४७ प्रतिशतले बढेर सोमबार दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । सोमबार तीन सय २६ कम्पनीको चार करोड ९७ लाख ७३ हजार सात सय ३० कित्ता शेयर दुई लाख ३८ हजार ७८ पटक खरिदबिक्री…