निर्माण व्यवसायीको १ अर्बसम्म गैरकोष कर्जामा ‘क्रेडिट रेटिङ’ नचाहिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायको गैरकोषमा आधारित कर्जामा १ अर्ब वा सोभन्दा माथिका लागि मात्रै ‘क्रेडिट रेटिङ’ अनिवार्य गरेको छ । यस्तै कोषमा आधारित कर्जामा भने ५० करोड वा सोभन्दा माथिको कर्जा प्रवाह, नवीकरण गर्दा क्रेडिट रेटिङलाई कर्जा मूल्यांकन आधारको रूपमा संलग्न गर्नुपर्ने हुन्छ । यसअघि कोष वा गैरकोषमा आधारित सबै कर्जामा ५०…