सिमकोट (हुम्ला) । कर्णाली प्रदेश सरकारअन्तर्गत हुम्लामा रहेका सरकारी कार्यालयको फागुन मसान्तसम्म पुँजीगत खर्च १४ प्रतिशत र चालुतर्फ २० प्रतिशत खर्च भएको थियो । गत चैत, वैशाख र जेठ गरी तीन महिनामा प्रदेश मातहतमा रहेका कार्यालयले असारे विकासलाई प्रथामिकता दिएका छन् । यसले कार्यालयमा चालु खर्च बढ्नुका साथै पुँजीगत खर्च खुम्चिएको छ । बजेट खर्च…