सात महिनामा ४ लाख नेपाली बिदेसिए

काठमाडौं । पछिल्लो सात महिनामा ४ लाख भन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीका लागि बिदेस गएका छन । चालु आर्थिक वर्ष २०८०/०८१ को माघ मसान्तसम्ममा ४ लाख ५ हजार ५५८ जना नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख गरीएको छ । त्यसरी जानेहरूमा सबैभन्दा बढी पुरुषहरू रहेका छन् । ३ लाख ५९ हजार ८१२…