चैतमा बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौँ । अधिकांश बैङ्कहरूले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैङ्कहरूले चैत १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् । बैङ्कहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.५० प्रतिशत घटेको देखिन्छ भने संस्थागततर्फ भने ०.२८ प्रतिशतले ब्याजदर बढेको…