कोरियन भाषा परीक्षाका लागि १ लाख ४३ हजार भन्दा बढीको आवेदन

काठमाडौँ । कोरियन भाषा परीक्षा (इपीएस)का लागि यसपटक १ लाख ४३ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। उत्पादनमूलक तर्फका लागि आवेदन माग गरिएकोमा १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका हुन् । पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय दिइएको थियो । ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीले शुक्रबार राति १२…