एनआईसी एशिया बैंकको २६औं वार्षिक साधारण सभाबाट २९ प्रतिशत बोनस शेयर पारित

काठमाडौं । लाखौं ग्राहकहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा २८असाेज, २०८० आइतबारका दिन काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर (रू. ३ अर्ब ३५ करोड…