सिटिजन लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको शेयर बाँडफाँड

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी पूँजी रु.३,७५,००,००,०००/- (अक्षरेपी तीन अर्ब पचहत्तर करोड मात्र ) मध्ये ३०% अर्थात रु.१,१२,५०,००,०००/- (अक्षरेपी एक अर्ब बाह्र करोड पचास लाख) रकम बराबरको १,१२,५०,००० कित्ता मध्ये १०% अर्थात ११,२५,००० कित्ता शेयर प्रति शेयर रु.१०० / अङ्कित दरमा प्रिमियम वापत रु.…