ओलीले दुई घण्टा समय लिनुले बजेटमा केही महत्त्वपूर्ण कुरा भएकाे पुष्टि : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्यय वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बजेटमाथिको छलफलमा उठेका प्रश्न र जिज्ञासाको जवाफ दिइरहेका छन् ।  छलफलमा १५० जना सहभागी भएका थिए । त्यसमध्ये एक हुन्, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा…