काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल आरोहीको जीवन बिमाको व्यवस्था गर्न सरकारसँग पहल गर्ने बताएका छन् । कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाले सोमबार काठमाडौंमा आयोजना गरेको आरोही सम्मान कार्यक्रममा उनले आरोहीको जीवन बिमा आवश्यक रहेको औँल्याए । यो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा गरेर जीवन बिमाको पहल गर्ने उनले बताए । कार्यक्रममा विश्वको…