दाङ। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि तुलसीपुर उपमहानगरपालिकाले एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार ल्याएको छ । आइतवार १३ औं नगर सभाको दोस्रो बैठकमा नगरका प्रवक्ता माधव वलीले एक अर्ब ७९ करोड ४५ लाख ६९ हजारको बजेट प्रस्तुत गरेका हुन् । उनले आर्थिक वर्षको चालुतर्फ ४७ करोड ७ लाख १८ हजार र…