एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’, १५ मिनेट र २ घण्टाका डेटा किन्न सकिने

काठमाडौं। एनसेलले मोबाइल डेटा लक्षित ‘ननस्टप टाइम प्याक’ ल्याएको छ। जसअन्तर्गत एनसेल प्रयोगकर्ताहरुले अब छोटो समय अर्थात १५ मिनेट र दुई घण्टाका लागि डेटा सेवा किन्न सक्ने छन्। कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात एक घन्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ। एनसेलका अनुसार ग्राहकहरुको आवश्यकता अनुरुप थप नयाँ दुईवटा डेटा…