फेरि इन्धनमा भारी मूल्यवृद्धि

काठमाडौं । हरेक क्षेत्रमा अकासिएको चर्को मुल्यवृद्धिको मार खेप्न बाध्य आमउपभोक्ताको ढाड सेक्नेगरी सरकारले फेरि इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । भारतबाट ल्याउने बेलामा नै भाउ बढेको भन्दै नेपाल आयल निगमले अहिले पुनः खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको हो । आयल निगमले आइतबार राति १२ बजेदखि नै लागू…