‘नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ’

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिएका छन् । राजधानीमा आज आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यालय रहेको ‘आइडिया ग्रुप’ गैर आवासीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली परियोजना उद्घाटन कार्यक्रममा उनले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्वर…