काठमाडौं । सीआईबीले ‘नेप्से एआई’ नामक एपमार्फत ठगी गरी २८ लाख रुपैयाँ हिनामिना भएको घटनामा सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। ‘नेप्से एआई’ नामको मोबाइल एप प्रयोग नगर्न पनि चेतावनी दिएको छ। सीआईबीका अनुसार फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमार्फत उक्त एप डाउनलोड गर्न प्रलोभन देखाइने र इन्स्टल गरेपछि रिमोट सेसन खोली प्रयोगकर्ताको बैंक खातामा रहेको…