काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव १७ अंकले घटेको छ । अघिल्लो कारोबार दिन गएको बिहीवार नेप्से ३८ अंकले ओरालो लागेको थियो । २ काराेबार दिनमा नेप्से झन्डै ७० अंकले घटेकाे छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक समूहको शेयर…