शेयर बजार उच्च अंकले बढेर २ हजार ६ सय ५० विन्दुमा

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव २ हजार ६ सय ५० दशमलव ६६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जीवन बीमा समूहको शेयर झन्डै ५, उत्पादन समूहको शेयर साढे ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २ सय…