काठमाडौं । शेयर बजार बुधबार सामान्य रूपमा घटेको छ। नेप्से सूचक १.०७ अंकले घटेर २६५३.६८ विन्दुमा झरेको छ। आजको कारोबारमा अधिकांश समूहका शेयरहरूमा गिरावट देखिएको छ। विशेष गरी विकास बैंक र होटल क्षेत्रका सूचकहरूमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। कर्पोरेट विकास बैंक समूहको शेयर मूल्यमा सबैभन्दा धेरै १० प्रतिशतको गिरावट आएको छ। तर बजार…