काठमाडौं । हिजो बढेको शेयर बजार आज घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ८३ अङ्कले घटेर २ हजार ६ सय २० दशमलव ९२ विन्दुमा झरेको छ । आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज १ सय ८९ वटा कम्पनीको शेयर…