२० अंकले घट्याे शेयर बजार

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ५६ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ५९ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर २ दशमलव ३५ प्रतिशतले ओरालो लागेको छ । आज १ सय…