काठमाडौं । शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५१ दशमलव ११ अंकले घटेर दुई हजार सात सय दुई दशमलव ६५ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज ङादी…