२७०१ अंकमा झर्‍यो सेयर बजार

काठमाडौं । सताको कारोबारको पहिलो दिन आज आईतबार सेयर बजार परिसूचक नेप्सेमा २५.४६ अंकले गरिवाट आएको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ । बजार दिनभर उतारचढावमा रह्यो । १२: २७ बजे २७६० अंकसम्म पुगेको बजार २: ५८ बजे २६९९ सम्म झर्‍यो । ८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो…