काठमाडौं । शेयर बजार आज पनि बढेको छ । हिजो साढे ६२ अंकले बढेकाे शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अंकले बढेर दुई हजार सात सय ६० दशमलव २१ विन्दुमा पुगेको छ । आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेकोमा जीवन बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च…