२७ अंकले घट्यो नेप्से

काठमाडौं । शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको हो । आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बजारमा २ सय ४४ कम्पनीको शेयर कारोबार हुँदा २…