नेप्सेमा ५५ अंकको गिरावट, ९ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५५ अंकको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अंकको गिरावट आउदा ओरालो २६४६. ०३ विन्दुमा रोकिएको छ । आज ३२७ कम्पनिको कारोबार हुदा दुई करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार ४२५ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज…