काठमाडौँ । हिजो घटेको शेयर बजार आज सामान्य बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव २१ अंकले बढेर २ हजार ६६ दशमलव १६ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल, लगानी, बीमा, उत्पादन, व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज…