काठमाडाैं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । अघिल्लो दिन १६२ अंकको ऐतिहासिक वृद्धि भएर बन्द भएको सेयर बजारले आज ३२.०८ अंकको करेक्सन गरेको हो । योसँगै बजार परिसूचक २८४३.३५ विन्दुमा ओर्लिएको छ । आज कारोबार रकम भने निकै ठूलो उछाल आएको छ । मंगलबार ३२९ वटा कम्पनीको कुल ५ करोड २७…