काठमाडौं । शेयर बजार लगातार तेस्रो कारोबार दिन उच्च अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८२ अंकले बढेर २ हजार ६ सय ९३ दशमलव १२ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, लगानी, अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ…