चार दिनपछि बढ्याे शेयर बजार

काठमाडौं । शेयर बजार ४ दिनपछि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९७ अङ्कले बढेर २ हजार ६ सय ७१ दशमलव ०७ विन्दुमा पुगेको छ । आज होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर १ दशमलव १८ प्रतिशतले उकालो लागेको छ ।…