एनआईसी एशिया ग्रोथ फण्ड-२ को बिक्री खुला , आवेदन दिन सकिने

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज अर्थात मंसिर ४ गतेदेखि नयाँ म्युचुअल फण्ड निष्काशन गरेको छ । क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड-२ निष्काशनमा ल्याएको हो। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड…