काठमाडौँ । सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशित मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडकोे प्रति शेयर रु.१००/- अङ्कित दरको ८,०२,५०० कित्ता शेयर आयोजना प्रभावित ओखलढुङ्गा जिल्लाका बासिन्दाहरुको निम्ति पुष १९ देखि माघ १५ गते सम्म निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा ५,६५३ जना आवेदकहरुबाट जम्मा ९,७३,२५० कित्ताको लागि आवेदन प्राप्त भएको र माघ २४ गते उक्त…