काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ०.१६ प्रतिशतले घटेको छ । नेप्से ३.०७ अंकले घटेर १९०४.९८ विन्दुमा झरेको छ । यस दिन २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता सेयर ८७ करोड चार लाख ४८ हजार १५१ रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.०५ प्रतिशतले बढेर…