आदर्श लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । कम्पनीले फागुन १६ गते बुक क्लोज गर्नेछ ।  कम्पनीले गत आर्थिक वर्षको बोनस सेयर २० प्रतिशत र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस संस्थाले फागुन ३० गते वार्षिक साधारण…