एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गरिने

बारा । नेपाल कराते महासंघले कराते खेलाडी एरिका गुरुङ लाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गर्ने घोषण गरेको छ । मधेस प्रदेशस्थित निजगढमा सम्पन्न भएको दोस्रो साधारण सभाले कराते खेलाडी एरिका गुरुङलाई 'हिमालयन वारियर' उपनामबाट सम्मानित गर्ने घोषण गरिएको हो । महासंघको साधारण सभाले विश्व कराते महासंघको निर्देशन अनुसार महासंघको विधानमा आवश्यक संशोधन गर्ने, प्रशासनिक तथा व्यवस्थापन सम्बन्धी…