टानमा कांग्रेस-एमाले गठबन्धन पराजित भएपछि प्रचण्ड उत्साहित

काठमाडौँ । पर्यटन व्यवसायीहरुको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा आफ्नो दल निकट व्यवसायी सागर पाण्डे विजयी भएकामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्साहित देखिएका छन् । कांग्रेस–एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई एक सय मतान्तरले पराजित गर्दै माओवादी केन्द्र सम्वद्ध व्यवसायी पाण्डे ५ सय ८० मत ल्याएर विजयी भएका…