दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई आवास र सञ्चारको समस्या

म्याग्दी । मुस्ताङको तीर्थस्थल दामोकरकुण्डमा भक्तजन र पर्यटकलाई आवास र सञ्चारको समस्या भएको छ । समुद्री सतहदेखि पाँच हजार मिटर उचाइमा रहेको दामोदरकुण्ड मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा पर्दछ । भौगोलिक रूपमा विकट, दुर्गम र बस्तीदेखि टाढा उच्च हिमाली क्षेत्रमा रहेको दामोदरकुण्ड र त्यहाँ जाने पदमार्गमा होटल तथा लज छैनन् । दुई…