काठमाडौँ । मंगलबार बसेको महासंघको बैठकले आन्दोलनसँगै वार्तालाई पनि अगाडि बढाउने निर्णय गरेको छ । यसअघि आफुहरुलाई वार्ताभन्दा विद्यालय शिक्षा ऐन चाहिएको भन्दै वार्तामा बस्न अस्वीकार गर्दै आएका थिए । महासंघले अघि सारेको ९ बुँदे प्रस्तावको आधारमा सहमति भएको खण्डमा मात्रै आफुले मान्ने प्रष्ट पारेको छ । तर, सरकारले मध्यमार्गी बाटो खोज्दै सहमतिको बिन्दुमा गर्न…