शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल

काठमाडौं । आन्दोलनरत शिक्षक तथा कर्मचारीका मागका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईबीच छलफल भएको छ । प्रधानमन्त्रीसँग छलफल गर्न मन्त्री भट्टराई आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । शिक्षकको आन्दोलन चलिरहेका बेला यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । शिक्षा मन्त्रालयलले तयार पारेको सात बुँदे प्रस्तावबारे आज…