महेश बस्नेतको अभिव्यक्तिप्रति प्राध्यापकहरूको आपत्ति

भक्तपुर । भक्तपुरका प्राध्यापकहरूले शैक्षिक संस्थाबारे दुष्प्रचार नगर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबारख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पस देकोचा भक्तपुरको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा उनीहरूले राम्रो शैक्षिक संस्थाको विषयमा जथाभावी रुपमा कपोलकल्पित भ्रमहरु नछर्न आग्रह गरेका हुन् । केही दिन अगाडि भक्तपुरमा भएको एउटा कार्यक्रममा नेकपा एमाले भक्तपुरका नेता महेश…