काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका बाँकी विषय टुंग्याउन सरकारलाई ५ दिनको समय दिएको छ । आइतबार समितिबाट विधेयक पारित गर्ने तयारी भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बैठक स्थगित गर्न आग्रह गरेपछि अल्पसमय छलफल भएको थियो । समितिका बहुमत सदस्यहरूले सोही दिन विधेयक पारित गर्न…