सवारी चालक अनुमतिपत्रमा ७० अंक प्रणाली लागू हुँदै

मकवानपुर । बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ । यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो । श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले फागुन १…